गण्डकी प्रदेश लोकसेवा आयोगले माग्यो नवौँ तहदेखि चौथो तहसम्म कर्मचारी (विज्ञापनसहित)

गण्डकी प्रदेश लोकसेवा आयोगले विज्ञापन प्रकाशन कर्मचारी माग गरेको छ।

आयोगले बुधबार जारी गरेको सूचनाअनुसार प्राविधिक तथा अप्राविधिक पदमा नवौँ तहदेखि चौथो तहसम्मको कर्मचारी माग गरेको हो।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले चैत ३ गतेसम्म र दोब्बर दस्तुर तिरेर चैत १० गतेसम्म आवेदन दिन सक्नेछन्।

Lok-Sewa-Aayog-job-12-1771998890.png

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार