रास्वपामा पार्टी छाड्नेको लर्को : सुस्तादेखि मधेससम्म असन्तुष्टि, आर्थिक अनियमितताको आरोप

भक्तराज जोशी

प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र असन्तुष्टि चुलिँदै गएको छ ।

पछिल्लो तीन सातायता केन्द्र, प्रदेश र स्थानीय तहका प्रभावशाली नेताहरूले पार्टी परित्याग गरेका छन् ।


पार्टीको भनाइ र गराइमा एकरूपता नदेखिएको, टिकट वितरण र निर्णय प्रक्रियामा पारदर्शिता नभएको तथा नेतृत्व शैलीप्रति असहमति रहेको उनीहरूको आरोप छ ।


रास्वपाका केन्द्रीय तहका नेता प्रणय समसेर राणाले हालै पार्टी परित्याग गरेका छन् । उनले पार्टीको वैकल्पिक राजनीतिक प्रतिबद्धता व्यवहारमा नदेखिएको, निर्णय प्रक्रिया सीमित घेरामा केन्द्रित भएको र आन्तरिक बहसको संस्कृति कमजोर बनेको आरोप लगाउँदै पार्टी परित्याग गरेका हुन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार