पूर्वराजा शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईं

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न मेडिकल व्यवसायी दुर्गा प्रसाईं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेटमा पुगेका छन्।

काठमाडौं प्रशासनले बिहीबारदेखि लागू हुनेगरी विमानस्थल आसपास निषेधाज्ञा जारी गरेपछि प्रसाईं आफ्ना समर्थक लिएर विमानस्थलको गेटमा पुगेका हुन् । गेटमा जम्मा भएकाहरूलाई प्रहरीले पन्छाउने प्रयत्न गरिरहेको छ। त्यहाँ विहानैदेखि ठूलो संख्यामा प्रहरीहरू तैनाथ गरिएको थियो।

SHIKHAR COOL TECH

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार