फेरि प्रधानमन्त्री हुने हो ? भन्ने प्रश्नमा प्रचण्डको उत्तर: त्यतातिर मेराे ध्यान छैन

नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै पार्टीलाई एक ठाउँमा नल्याएसम्म पार्टी एकता जारी राख्ने बताएका छन्। शनिबार पत्रकारसँग कुराकानी प्रचण्डले यस्तो बताएका हुन्। 

‘सबै पार्टी एकै ठाउँमा नआउँदासम्म हाम्रो पार्टी एकता जारी रहन्छ,’ प्रचण्डले भने, ‘विचार मिल्ने जति सबै पार्टीसँग हामी एकता गर्छौँ। राष्ट्रलाई एक बनाएर छोड्छु।’ 

त्यसपछि पत्रकारले उनलाई ‘त्यसो भए प्रधानमन्त्री फेरि भएरै छोड्ने?’ भनेर प्रश्न सोधेका थिए । जसको जवाफमा उनले भने, ‘त्यतातिर मेरो ध्यान छैन ।’ 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार