अवस्था परिवर्तनका लागि सबै राजनीति शक्ति एकजुट हुनुपर्छः मुख्यमन्त्री बानियाँ

बागमतीः बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले अवस्था परिवर्तनका लागि सबै राजनीति शक्तिहरु एकजुट हुनुपर्ने बताएका छन्।

सहिद दिवसका अवसरमा आज बिहान हेटौँडास्थित सहिद पार्कमा आयोजित कार्यक्रममा मुख्यमन्त्री बानियाँले नेपालमा राजनीति परिवर्तन भए पनि नेपालीको अवस्थामा परिवर्तन आउन नसकेको उल्लेख गर्दै अब नेपालीको अवस्था परिवर्तनका लागि सबै राजनीति शक्ति एकताबद्ध हुनुपर्नेमा जोड दिए। 

SHIKHAR COOL TECH

मुख्यमन्त्री बानियाँले सहिदको बलिदानबाट प्राप्त भएको समावेशी लोकतान्त्रिक गणतन्त्रमाथि खतरा बढे्काले सबै नेपाली सचेत हुनुपर्ने बताए। नेपाली सहिद बनिरहनुपर्ने अवस्था आउन नदिन राजनीति शक्ति इमानदार हुनुपर्ने बताउँदै उनले नेपाललाई समृद्ध बनाउन सबै शक्ति एकताबद्ध हुनुपर्ने बताए। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार