नेपाल टेलिकमले माग्यो उप-प्रबन्धकदेखि सहायकसम्म ८० जना कर्मचारी (सूचनासहित)

नेपाल टेलिकममा रोजगारीको अवसर खुलेको छ।

टेलिकमले शुक्रबार जारी गरेको सूचनाअनुसार तेस्रो तहदेखि नवौं तहसम्म कर्मचारी माग गरेको हो।

SHIKHAR COOL TECH

टेलिकमले उप प्रबन्धक, वरिष्ठ इन्जिनियर, वरिष्ठ प्रसासकिय अधिकृत, वरिष्ठ लेखा अधिकृत, टेलिकम इन्जिनियर, ओभरसियर, सहायक लगायतका पदमा कर्मचारी माग गरेको हो।

परीक्षा दस्तुर ८ र ९ तहका लागि आठ सय ६ र ७ तहको लागि सात सय ४ र ५ तहको लागि पाँच सय र ३ तहको लागि तीन सय रूपैयाँ लाग्नेछ। समावेशी समूह ६, ७, ८ र ९ तहका लागि दुई सय र ३, ४ र ५ तहका लागि एक सय रूपैयाँ लाग्नेछ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले फागुन ७ गतेसम्म र दोब्बर दस्तुर तिरेर फागुन १४ गतेसम्म आवेदन दिन सक्नेछन्।

Nepal-Telecom-job-1769756263.png

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार