रकारले नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने निर्णय गरेको छ।
आज बसेको मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीको रासन रकम फागुन १ देखि लागू हुने गरी वृद्धि गर्ने निर्णय गरेको सरकार प्रवक्तासमेत रहेका गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए।
‘मिति २०८२ फागुन १ गतेदेखि लागू हुने गरी नेपाल प्रहरीको रासन स्केल र रासनबापतको दैनिक रकम वृद्धि गर्ने निर्णय भएको छ,’ मन्त्रिपरिषदका निर्णय सुनाउँदै उनले भने।





प्रतिक्रिया दिनुहोस्