नेकपा माओवादीका नेता चिरञ्जीवि ढकाल नेकपा प्रवेश

नेकपा (माओवादी केन्द्र) का नेता चिरञ्जीवि ढकाल नेपाली कम्युनिस्ट पार्टी प्रवेश गरेका छन्।

ढकालसहित नेताहरू पार्टी प्रवेश गरेको नेकपाले जनाएको छ।

आज आयोजित कार्यक्रममा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ढकालसहितका नेताहरूलाई पार्टीमा स्वागत गरेको संयोजक प्रचण्डको सचिवालयले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार