बालेन शाह धनगढी आइपुगे, भेटघाट र अभिवादन कार्यक्रम तय

धनगढी: चुनावी प्रचारप्रसारका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आज धनगढी आइपुगेका छन्।

आजै दिउँसो १ बजे अत्तरियास्थित रास्वपाको पार्टी कार्यालयमा संक्षिप्त भेटघाट कार्यक्रम आयोजना गरिएको छ।

SHIKHAR COOL TECH

त्यसपछि दिउँसो २:३० देखि ३:३० बजेसम्म धनगढी बजारमा आयोजित स्वागत तथा अभिवादन कार्यक्रममा शाह सहभागी हुने कार्यक्रम तय गरिएको छ।

कैलालीको कार्यक्रम सकेर नेता शाह अपराह्न ३:३० बजे कञ्चनपुर प्रस्थान गर्ने छन् । कञ्चनपुरमा उनले पुनर्वास चोक, झलारी र महेन्द्रनगर बजारमा आयोजना हुने कार्यक्रमहरूलाई सम्बोधन गर्ने छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार