रिटमाथि सुनुवाइ सकियपछि रेसम चाैधरीकाे आजै आदेश आउने

धनगढी: नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशमलाल चौधरीले दायर गरेको रिटमाथि सुनुवाइ सकिएको छ।

चौधरीले आफ्नो उमेदवारी खारेजीविरुद्ध माघ ९ गते सर्वोच्चमा रिट दिएका थिए। निर्वाचन आयोगले कसुर र कैदको अभिलेख कायमै हुने भन्दै उमेदवारी खारेज गर्ने निर्णय गरेपछि चौधरी सर्वोच्च गएका हुन्।

रिट निवेदकका तर्फबाट सर्वोच्चका न्यायाधीश बालकृष्ण ढकालको इजलासमा सुनुवाइ सकिएको छ। आदेशको तयारी भइरहेको छ। कैलाली क्षेत्र नम्बर १ मा चौधरीले उमेदवारी दिएका थिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार