कांग्रेस सभापतिसहित नवनिर्वाचित पदाधिकारीले आज पदबहाली गर्ने

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीले शुक्रबार पदबहाली गर्ने भएका छन्। दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, सानेपामा बदबहाली गर्ने कार्यक्रम रहेको छ ।

सभापति गगन थापाको सचिवालयका अनुसार पदाधिकारी र केन्द्रीय सदस्यले पदबहाली गरे लगत्तै केन्द्रीय कार्यसमितिको बैठक बस्नेछ ।सभापति थापाको सचिवालयले भनेको छ, ‘नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापा लगायत सबै पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा पदबहाली गर्ने र केन्द्रीय समितिको बैठक बस्ने भएकाले सबै पत्रकार मित्रहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौँ।’
 

SHIKHAR COOL TECH

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार