गृहमन्त्री अर्याल ताेकिए सरकारकाे नयाँ प्रवक्ता

काठमाडौं । सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई प्रवक्ता तोकेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले गृहमन्त्रीलाई सरकारको प्रवक्ता तोकेको हो।

यसअघिका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिएपछि अर्याललाई प्रवक्ताको जिम्मेवारी दिइएको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार