रमेश लेखकले टिकट नपाएपछि गगन र विश्वप्रकाशको पुत्ला जलाइयो

महेन्द्रनगर: नेपाली कांग्रेस सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माको पुत्ला जलाइएको छ। पूर्वगृहमन्त्री रमेश लेखकलाई टिकट नदिएको भन्दै उनका समर्थकहरूले कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा सभापति थापा र उपसभापति शर्माको पुत्ला जलाएका हुन्।

नेपाली कांग्रेसले कञ्चनपुर ३ मा लेखकलाई टिकट नदिएर हरि बोहरालाई उम्मेदवार बनाएको छ।

यो क्षेत्रबाट २०५६, २०७० र २०७९ को निर्वाचनमा प्रतिनिधि सभामा पूर्वगृहमन्त्री लेखक निर्वाचित भएका थिए । लेखक देउवाका विश्वास पात्र हुन । तीनवटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा कांग्रेसले क्षेत्र नम्बर १ मा क्षेत्रीय सभापति गोपी उपाध्याय,क्षेत्र नम्बर २ मा पूर्व मन्त्री एनपी साउँद उम्मेदवार बनाएको छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार