राप्रपाबाट कैलाली-५ मा शाहीको उम्मेदवारी

धनगढी: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कैलाली-५ मा रोशन शाहीलाई उम्मेदवार बनाएको छ।

धनगढी-१ शिवनगरका शाहीलाई राप्रपाले युवा उम्मेदवारका रुपमा अगाडि सारेको बताएको छ।

राप्रपाको युवा नगर अध्यक्ष रहेका शाहीलाई जेन्जी आन्दोलनको मर्मअनुसार उम्मेदवार बनाएको पार्टीले जनाएको छ। शाहीले आफ्नो मुख्य एजेन्डा हिन्दुअधिराज्य कायम गर्दै राजसंस्थाको पुनर्स्थापना गर्नु रहेको बताएका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार