बैतडीमा एमालेका तर्फबाट भण्डारीद्वारा मनोनयन दर्ता

बैतडीः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीबाट नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट दामोदर भण्डारीले उम्मेदवारी दर्ता गराएका छन।

पूर्वउद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीसमेत रहेका भण्डारीले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगी मनोनयन दर्ता गराएका हुन। भण्डारी यसअघि पनि तीन पटक प्रतिनिधिसभामा निर्वाचित भएका थिए। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार