कैलाली क्षेत्र नं. ५ बाट प्यारेलाल रानाको स्वतन्त्र उम्मेदवारी

धनगढी:  कैलाली क्षेत्र नम्बर ५ मा संविधान सभा सदस्य प्यारेलाल रानाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

नेपाली कांग्रेस पार्टी परित्याग गरेका रानाले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आज स्वतन्त्र उम्मेदवारी दर्ता गरेका हुन ।

उनले मुख्य निर्वाचन अधिकृत कार्यालयमा बिहान १० बजे उम्मेदवार दर्ता गराएको प्रमुख निर्वाचन अधिकृत भुवनसिंह थापाले जनाए । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार