नेकपा माओवादीबाट कैलाली:५ मा सिंहको उम्मेदवारी

धनगढी: विप्लव नेतृत्वको नेकपा माओवादी पार्टीबाट कैलाली-५ मा बबरजङ्गबहादुर सिंहले उम्मेदवारी दर्ता गरेका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सिंहले माओवादीबाट उम्मेदवार दर्ता गरेका हुन्।

यस्तै, कैलाली:५ मै स्वतन्त्र उम्मेदवारका रुपमा संविधान सभा सदस्य प्यारेलाल रानाले पनि उम्मेदवारी दर्ता गरेका छन्।

कैलाली:५ बाटै जनक पाठकले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार