कञ्चनपुर-३ मा रमेश लेखकले पाएनन् टिकट 

धनगढी: कञ्चनपुर-३ मा रमेश लेखकले चुनाव नलड्ने भएका छन्। जेन्जी आन्दोलन दमन गरेको आरोप लागेका तत्कालीन गृहमन्त्री रहेश लेखकलाई काँग्रेसले टिकट नदिएको हो। नेपाली काँग्रेसले यसअघि लेखकले चुनाब लड्दै आएको क्षेत्र कञ्चनपुर–३ मा हरि बोहरालाई उम्मेदवार बनाएको छ।

बोहरा काँग्रेस कञ्चनपुरका पूर्व सभापति पनि हुन्। नेता बोहराले टिकट पाउँदा पूर्वगृहमन्त्री लेखक काँग्रेसबाट चुनावी प्रतिस्पर्धाबाट वञ्चित भएका छन्। प्रतिनिधिसभा निर्वाचन–२०७९ मा नेता लेखक ३० हजार ५७५ मतसहित विजयी भएका थिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार