नेपाली कांग्रेसले मोरङ क्षेत्र नम्बर ६ मा नेता शेखर कोइरालालाई उम्मेदवार बनाउने भएको छ।
कांग्रेस संसदीय बोर्डले नेता कोइरालालाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
कोइराला यसअघि मोरङ क्षेत्र नम्बर ६ बाटै निर्वाचित भएका थिए।
फागुन २१ गते हुने निर्वाचनका लागि आज उम्मेदवारी दर्ताको कार्यक्रम छ।




प्रतिक्रिया दिनुहोस्