राप्रपा प्रवेश गरे स्वागत नेपाल

Call24News

स्वागत नेपाल राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गरेका छन्। राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार अधिवक्ता नेपाल आज राप्रपा प्रवेश गरेका हुन्। उनलाई अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा स्वागत गरेका थिए।

राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा भएको कार्यक्रममा स्वागत नेपाल राप्रपा प्रवेश गरेका हुन्।

उनी २०७९ को चुनावमा झापा २ मा स्वतन्त्र उम्मेदवार भएका थिए। उनी फागुन २१ को चुनावमा पनि यही क्षेत्रबाट उठ्ने तयारीमा छन्।

साथै पत्रकार गजेन्द्र बुढाथोकी र गोरखाका केदारमणि खनाललाई पनि राप्रपामा स्वागत गरिएको प्रवक्ता श्रेष्ठले बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार