नेपाली कम्युनिस्ट पार्टीबाट कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा माधब पन्त उम्मेदवार

Call24News

धनगढीः नेपाली कम्युनिस्ट पार्टीले कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा माधब पन्तलाई उम्मेदवार बनाउने भएको छ। पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले टिकट दिएर कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ बाट पन्तलाई  उम्मेदवार बनाउने निर्णय गरेको हुन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार