अदालतले निर्णय मानाैँला, अहिलेलाई कांग्रेस उम्मेदवार जिताउन लाग्नुस् : शेखर कोइराला

Call24News

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीले तय गरेका उम्मेदवारहरूलाई सफल बनाउन लाग्न आह्वान गरेका छन् । उनले आफूले पनि पार्टीका उम्मेदवारलाई जिताउन अग्रणी भएर लाग्ने बताए । 

आफूपक्षीय नेताहरूको भेलामा शेखरले भने, ‘आयोगको निर्णयलाई पार्टीले  च्यालेन्ज गरेको छ । अदालतको निर्णय हामीलाई मान्य हुन्छ  । पार्टीले तय गरेको उम्मेदवारलाई सफल बनाउन लाग्नुस् । पार्टीका उम्मेदवारलाई जिताउन म पनि अग्रणी भएर लाग्छु ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार