निर्वाचन आयोगविरुद्ध देउवा समूहको चेतावनी– देशव्यापी आन्दोलन गर्छौं

 नेपाली कांग्रेस देउवा समूहले निर्वाचन आयोगलाई चेतावनी दिँदै देशव्यापी आन्दोलनमा जान बाध्य नपार्न भनेको छ ।

चुनाव चिह्न र पार्टीको नाम गगन थापा समूहलाई दिए देशव्यापी आन्दोलनको विकल्प नभएको कार्यवाहक सभापति पूर्णबहादुर खड्काले जानकारी दिए ।

“हाम्रो चुनाव चिह्न र नाम तलमाथि भए हामी आन्दोलनमा जानुको विकल्प छैन,” उनले भने, “हामी वडा तहसम्म आन्दोलनमा जानुको विकल्प छैन । हामी वडा तहसम्म विरोधमा उत्रिन नपरोस् ।”

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार