आधिकारिकता दाबी गर्दै कार्यवाहक सभापति खड्काले आयोगमा बुझाए विवरण

नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी आधिकारिकता दाबी गर्दै विवरण पेस गरेका छन्।

उनले पार्टीका निर्णयहरूसहित विभिन्न प्रतिवेदन र दस्तावेजहरू आयोगमा आज बुझाएका हुन्।

कार्यवाहक सभापति खड्काले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई पार्टी आधिकारिकता दाबी गर्दै विवरण पेस गरेका हुन्।

यसअघि विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा सभापति रहेको कार्यसमितिले पनि आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा विवरण अद्यावधिक गर्न मागहित कागजात पेस गरेका थिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार