कांग्रेस विवाद : संस्थापन पक्ष कानुनी परामर्शमा

 नेपाली कांग्रेसको संस्थापन पक्ष पनि कानुनी परामर्शमा जुटेको छ ।

भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनले नेतृत्व चयन गरेमा कसरी अघि बढ्ने भन्ने विषयमा शीर्ष नेताहरू कानुनविद्हरूसँगको परामर्शमा जुटेको नेता वीरबहादुर बलायरले जानकारी दिए ।

कांग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्कालगायत नेताहरू परामर्शमा जुटेका बलायरले जानकारी दिए ।

विशेष अधिवेशनले नेतृत्व चयन गरेमा कसरी अघि बढ्ने, निर्वाचन आयोगमा कसरी जानेलगायतका विषयमा पूर्वमहान्यायाधिवक्ता खम्बबहादुर खाती, उपेन्द्रकेशरी न्यौपानेलगायतका कानुनविद्हरूसँग संस्थापन पक्षले परामर्श थालेको हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार