कांग्रेस विशेष महाधिवेशनमा नेतृत्व छान्न विद्युतीय भोटिङ मेसिन प्रयोग हुने

भृकुटीमण्डपमा जारी महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने भएको छ। महामन्त्री विश्वप्रकाश शर्माले प्रतिस्पर्धा हुने पदमा विद्युतीय भोटिङ मेसिनद्वारा चुनाव गराइने बताएका हुन्।

विशेष महाधिवेशनअन्तर्गत जारी बन्दसत्र नयाँ नेतृत्व चयनतर्फ अग्रसर भएको छ। मंगलबारदेखि नै मनोनयनदर्ता सुरू भएको थियो। बुधबार बिहान पनि समय थप गरिएको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार