सर्पले टोक्दा झापामा एक पुरुषको मृत्यु

सर्पदंशका कारण झापामा एक पुरुषको मृत्यु भएको छ। कमल गाउँपालिका ६ सोनापुर गेउरियाका ३७ वर्षीय पुरुषको सर्पदंशका कारण कारण मृत्यु भएको हो।

शौचालय जाने क्रममा उनलाई सर्पले बायाँ खुट्टामा टोकेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। 

सर्पले टोकेपछि उनलाई उपचारका लागि कोशी अस्पताल विराटनगर लगिएको थियो। तर उपचारका क्रममै उनको मृत्यु भएको प्राधिकरणले जनाएको छ। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार