देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए

 नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाएका छन्।

महामन्त्रीद्वयले आह्वान गरेको विशेष महाधिवेशनमा बहुमत प्रतिनिधि उपस्थित भएपछि देउवाले आफूनिकट नेताहरूलाई छलफलमा बोलाएका हुन्।

छलफल ३ बजेबाट देउवा निवासमा सुरु हुनेछ।

विशेष महाधिवेशनले देउवा नेतृत्वको कार्यसमिति भङ्ग गरी नयाँ नेतृत्व ल्याउने कार्यविधि ल्याइसकेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार