नेपाली कांग्रेसका महामन्त्री गगन थापा विशेष महाधिवेशनस्थलमा पुगेका छन् । महामन्त्री थापा केहीबेर अघि भृकुटीमण्डपस्थित बन्दसत्र स्थलमा पुगेका हुन् ।
विशेष महाधिवेशनको बन्दसत्र केहीबेर अघि सुरु भएको छ ।
कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । Facebook र Instagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।
खुसी
दु :खी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया दिनुहोस्