नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा विशेष महाधिवेशनका लागि भृकुटीमण्डप जाँदै छन् ।
आज दिउँसो १ बजे उद्घाटन हुने भनिएको महाधिवेशनमा जानुअघि थापाले आमाबुबासँग आशीर्वाद लिएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यहाँहरूको माया अनि आमाबुबाको आशीर्वाद लिएर आउँदै छु ।’

प्रतिक्रिया दिनुहोस्