ओखलढुंगाबाट ईश्वर पोखरेलसहित एमालेका ५ उम्मेदवार सिफारिस

ओखलढुंगा । नेकपा एमालेले आगामी निर्वाचनका लागि ओखलढुंगाबाट पार्टी नेता ईश्वर पोखरेलसहित ५ जनाको नाम उम्मेदवारका लागि सिफारिस गरेको छ ।

बुधबार बसेको जिल्ला कमिटीको विस्तारित बैठकले पोखरलेको नाम एक नम्बरमा सिफारिस गरेको हो । पोखरेलको जन्मथलो ओखलढुंगा हो ।

यसअघि पोखरेलको नाम काठमाडौँ ५ बाट एकल सिफारिस भएको छ भने धनुषा–१ बाट पनि सिफारिस भएको छ । धनुषा पोखरेलले भूमिगतकालमा काम गरेको कार्यक्षेत्र हो ।

त्यस्तै ओखलढुंगाबाट जिल्ला इन्चार्ज यज्ञराज सुनुवार,कोशी प्रदेशका पूर्वमन्त्री अम्बिरबाबु गुरुङ,जिल्ला कमिटी अध्यक्ष जिबी खड्का र नेता नानीबाबु बुढाथोकीको नाम पनि उम्मेदवारका रुपमा सिफारिस गरिएको छ ।

facebook sharing button
messenger sharing button
whatsapp sharing button
twitter sharing button
sharethis sharing button

प्रतिक्रिया

Comment * 

Name * 

Email * 

Website 

सम्बन्धित खवर

राप्रपा अध्यक्ष लिङदेन र रास्वपा सभापति लामिछानेबीच भेट

देउवासँग वान टु वान छलफलमा शेखर, समाधानका लागि पहल लिन आग्रह

विशेष महाधिवेशन: पार्टी फुटाउन होइन, कांग्रेसमा ऊर्जा दिन–महामन्त्री शर्मा (भिडियो सन्देश)

मधेशमा विशेष महाधिवेशन पक्षधरको बहुमत, यस्तो छ जिल्लाजिल्लामा जोडघटाउ

चुनावका लागि खुल्यो म्यादी प्रहरीको भर्ना

मेरो निद्रा: जब खुट्टाबाट सुरु भएको उपचार मस्तिष्कसम्म पुग्यो

एसएसपी बढुवाका लागि १० जना एसपी सिफारिस

नेपाल अपडेट

ट्रेन्डिङ

0

0

0

0

0

0

 नेपाल प्रेस

 प्रकाशित: २०८२ पुष २४ गते ९:५२

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार