नेकपाले राष्ट्रिय सभा निर्वाचनमा एक्लै उम्मेदवारी दिने, यी हुन् टुंगिएका उम्मेदवार

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रिय सभा निर्वाचनअन्तर्गत सबै सिटमै उम्मेदवारी दिने भएको छ।

आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ता हुँदै छ।

नेपाली कांग्रेस–नेकपा एमाले गठबन्धनबाट अलग भएपछि नेकपाले पनि उम्मेदवारी दिन लागेको हो।

राष्ट्रिय सभा निर्वाचन आगामी माघ ११ गते हुँदै छ।

यी हुन् उम्मेदवार

कोशी
खेमराज सुन्दास
हेमराज घिमिरे
नमिता न्यौपाने

मधेस
रामनन्दन प्रसाद
लक्ष्मण पौडेल
शम्भु पासवान
समिकुमारी अग्रवाल 

बागमती
प्रेमप्रसाद सापकोटा
सरोजकुमारी झा

गण्डकी
कपिल लामा
खाली ……

लुम्बिनी
दुर्गा भण्डारी
वृहस्पति अधिकारी
सर्जन बिक

कर्णाली
बुद्धिप्रसाद शर्मा
अन्जु महतरा

सुदूरपश्चिम
टीकाराम जैशी
रोजी बस्नेत सुनार

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार