फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानः व्यापक चर्चा तर निर्माण अलपत्र, अब कहिले बन्छ ?

धनगढी । नेताका भाषण, चुनावका घोषणा पत्र र सरकारका आश्वासनमा फाप्ला क्रिकेट मैदानले राम्रै ठाउँ पायो ।  अझ देशभर क्रिकेटको क्रेज चर्किरहेका बेला धनगढीमै अन्तराष्ट्रिय क्रिकेट रंगशाला बन्ने कुराले समग्र सुदूरपश्चिम नै उत्साहित थियो । खेलाडीहरुमा खुसी झल्किन्थ्यो भने खेलप्रतिको लगाव झनै  बढ्दै थियो ।  त्यसैमाथि सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश गौरवको आयोजनामा समावेश गरेरै फाप्लामा … Continue reading फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानः व्यापक चर्चा तर निर्माण अलपत्र, अब कहिले बन्छ ?