माइतीघरमा समानता र समावेशीताको आवाज

काठमाडौं । महिला अधिकारका लागि दबाब अभियानले माइतीघरमा विरोध र्‍याली गरेको छ ।

संविधान प्रदत्त समानुपातिक समावेशी अधिकार कुण्ठित गर्न राजनीतिक कदम चालिएको भन्दै महिलाहरू सडकमा निस्किएका हुन् । उनीहरूले समानता र समावेशीता, दण्डहीनताको अन्त्य, नेतृत्वमा महिला सहभागितालगायतका नारा अंकित प्ले कार्ड बोकेका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार