धनगढी । धनगढीमा नवनिर्मित ‘आई लभ धनगढी’मा फोटो खिचाउनेहरुको भीड लाग्न थालेको छ ।
धनगढी उपमहानगरपालिकाद्वारा जिल्ला प्रशासन कार्यालय कैलाली नजिक रहेको पार्किङ स्थलमा निर्माण गरिएको’आई लभ धनगढी’मा फोटो खिचाउनेहरुको भीड लागेको हो ।
उक्त ‘आई लभ धनगढी’ लेखिएको ठाउँमा राती पनि फोटो खिचाउनेहरुको भीड लाग्ने गरेको छ । हाल उक्त ठाउँ भाइरल हुँदै गएको छ । तस्विहरुः









प्रतिक्रिया दिनुहोस्