धनगढीः कञ्चनपुरका एक पुरुष भारतको पुनाबाट सम्पर्कविहीन भएका छन्।
कञ्चनपुरको बेलौरी नगरपालिका-३ खिरिया बस्ने ५५ वर्षीय जयबहादुर रोकाया गत आइतवार ६ गते (डिसेम्बर २१ तारिख)देखि भारतको पुनाबाट हराएको उनको पारिवारिक श्रोतले जनाएको छ। उनलाई कसैले देखे वा भेटेमा बिरु रोकाया सम्पर्क नम्बर +९१८१४८५०१५७१ (भारत), कमला रोकाया ९८२०५५५४३८ (नेपाल)मा सम्पर्क गरी जानकारी गरीदिन हुन अनुरोध गरेका छन्।




प्रतिक्रिया दिनुहोस्