सुदूरपश्चिमका चार स्थानमा इलाका प्रशासन कार्यालय स्थापना हुने

धनगढी: सरकारले बैतडीको मेलौलीसहित सुदूरपश्चिम प्रदेशका चार स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेको छ। हिजो बसेको मन्त्रिपरिषद् बैठकले सुदूरपश्चिमका चारसहित देशभरका नौ स्थानमा इलाका प्रशासन कार्यालय खोल्ने निर्णय गरेको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार