73Shareधनगढीः कैलालीमा अदालतले दोषी ठहर गरेका ९ जना पक्राउ परेका छन्।

२०८२ पुष १२, ०८:५० खबर संवाददाता
धनगढीः कैलालीमा अदालतले दोषी ठहर गरेका ९ जना पक्राउ परेका छन्।
विज्ञापन

जिल्ला अदालत कैलालीको फैसलाले विभिन्न मुद्दामा कैद सजाय र जरिवाना तोकिएका ९ जना फरार प्रतिवादीहरुलाई उनीहरुको घरबाट जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले शुक्रवार पक्राउ गरेको हो। पक्राउ परेका ९ जनालाई कैलाली जिल्ला अदालत कैलालीमा उपस्थित गराईएको प्रहरीले जनाएको छ।
विज्ञापन
विज्ञापन

कमेन्ट लोड गर्नुस




प्रतिक्रिया दिनुहोस्