धनगढी । कल २४ न्युजले धनगढीमा भारतीय ट्याक्सीको रजगजबारे समाचार सम्प्रेषण गरेपछि ट्याक्सी पार्किङ स्थल फेरिएको छ । पहिला धनगढीको चौराहमा जग्गा भाडामा लिएरै पार्किङ गर्दै आएका भारतीय (पँहेलो नम्बर प्लेटका) ट्याक्सीहरु अहिले त्यहाँबाट सरेका छन् । तर चौराहबाट पार्किङ स्थल सारेका भारतीय ट्याक्सीहरुले गौरीफन्टा नाका नजिकै कञ्चनपुर क्षेत्रमा नयाँ पार्किङ स्थल बनाएका छन् । … Continue reading धनगढीमा भारतीय ट्याक्सीको रजगज (भाग-४): पार्किङ गर्ने ठाउँ सारे, तर चौराहसम्मको परमिटमा जिल्लाभर घुम्छन्
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed