एमालेको महाधिवेशनः अधिकांश उम्मेदवार ६० कटेका

धनगढी । नेकपा एमालेको ११औँ महाधिवेशनमा अधिकांश उम्मेदवार ६० वर्ष माथिका छन् ।

त्यसो त महाधिवेशनमा पदाधिकारीका लागि १९ पदमा ४१ जना प्रतिस्पर्धामा छन् । जसमध्ये एक जना अध्यक्ष, पाँच जना उपाध्यक्ष, एक जना महासचिव, तीन जना उपमहासचिव र ९ जना सचिव चुनिनेछन् ।

Galaxy

तर नेतृत्व परिवर्तन र पुस्तान्तरणको मुद्दासहित सुरु भएको एमाले महाधिवेशनमा उम्मेदवारी दिएकाहरु भने अधिकांश ६० वर्ष नाघेका छन् ।

प्रतिस्पर्धामा रहेको ४१ जनामध्ये १ जना मात्र ५० वर्षमुनिका छन् । बाँकी १२ जना उम्मेदवार ५० देखि ५९ वर्षमुनिका छन् धने बाँकी २६ जना ६० देखि ७० वर्ष र दुई जना ७० वर्ष माथिका छन् ।

अध्यक्षका लागि उम्मेदवारी दिएका केपी ओली ७४ वर्षका हुने भने ईश्वर पोखरेल पनि ७० वर्ष माथिका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार