सुदूरपश्चिम महोत्सवमा अर्जुन र समीक्षाको ‘तहल्का’

धनगढी । सुदूरपश्चिम महोत्सवको चौथो दिन (बिहीबार) महोत्सव स्थल गुञ्जायमान बन्यो ।

गायीका समीक्षा अधिकारी र गायक अर्जुन सापकोटाको प्रस्तुतीमा दर्शकहरु झुमिरहे । यसो त पछिल्लो समय चर्चामा रहेका यी दुई कलाकारको क्रेज छुट्टै छ ।

Galaxy

देशभर हुने हरेक मेला महोत्सवमा अर्जुन र अधिकारीको उपस्थिति दमदार नै हुन् । अझ भनौ, यी दुई नपुगेको मेला महोत्सव सायदै होलान् । युवा पुस्तामाझ लोकप्रिय यी दुवै कलाकारको उपस्थितिले सुदूरपश्चिम महोत्सवको माहोल नै फेरिएको थियो ।

चौथो दिन अर्जुन र अधिकारीको प्रस्तुतीपछि दर्शकहरुमा छुट्टै आनन्द झल्किन्थ्यो । सापकोटा र अधिकारीको प्रस्तुतीको दर्शकहरुले खुलेरै प्रशंशा गरेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार