ज्ञानेन्द्र शाहीले भने- ‘सरकारले नक्कली जेनजीसँग वार्ता गर्यो, प्रधानमन्त्रीले नाटक गरिन’

धनगढी । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले सरकारले नक्कली जेनजीसँग वार्ता गरेको बताएका छन् । उनले सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीले नक्कली जेनजीसँग वार्ता गरेको बताएका हुन् ।

उनले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री नाटक र चटक मात्र गरेको बताएका छन् ।

Galaxy

उनले लेखेका छन्- ‘प्रधानमन्त्री सुशीला कार्कीले सिंहदरबारमा नक्कली Gen Z सगँ वार्ता गर्दै छिन् संयोजक भनिएका मान्छेको उमेर ३६ देखि ३८ वर्षका छन् । जसलाई प्रधानमन्त्री स्वयम आफैले खडा गरेकी हुन् । यदि असली जेन्जिसँग वार्ता गर्ने भए प्रधानमन्त्री ज्यु अस्पतालमा सैयामा गोली खाएर लडेका युवाहरूसँग वार्ता गर्नुहोस्। होइन भने यो नाटक र चटक बन्द गर्नुहोस् ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार