रास्वपाले सर्तमाथि सर्त राखेपछि कुलमानले रविसँग तत्कालन एकता नगर्ने

धनगढी । कुलमान घिसिङको सक्रियतामा खोलिएको उज्यालो नेपाल पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीसँग तत्काल एकता नगर्ने भएको छ ।

पार्टी एकीकरणका लागि हुने संवादको क्रम रोकिएसँगै उज्यालो नेपाल र रास्वपाबीचको एकता तत्कालका लागि नहुने भएको छ ।

Galaxy

त्यसो त उज्यालो नेपाल पार्टीले रास्वपासँग एकताको प्रयास गरिरहेको थियो । तर रास्वको एकपछि अर्को सर्त राख्न थालेपछि पार्टी एकताको सम्भावना कम हुँदै गएको छ । हाल उज्यालो नेपालले रास्वपासँग एकताका लागि हुने संवादको क्रम रोकेको छ ।

लामो समय प्रयास गर्दा पनि एकता हुने स्थिति नदेखेपछि रास्वपासँगको एकताकै लागि धेरै शक्ति खर्च नगर्ने निष्कर्षमा उज्यालो नेपाल पार्टी पुगको उज्यालो नेपालका नेताले बताएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार