सुदूरपश्चिम रोयल्सका सिइओ भन्छन्- ‘ट्रफि हाम्रै हो’

भक्तराज जोशी

धनगढी । नेपाल प्रिमियर लिग सिजन २ मा उत्कृष्ट प्रदर्शन गर्दै आएको सुदूरपश्चिम रोयल्स यसपाली ट्रफि उचाल्ने लक्ष्यमा छ ।

अघिल्लो पटक सिजन १ मा फाइनलमा पुगेर नमिठो हार व्यहोरेको सुदूरपश्चिम रोयल्स यसपाली भने फेरि सोही दोहोराउने मुडमा छैन । बरु कुनै पनि हालतमा ट्रफि घर लैजाने तयारीमा छ ।

Galaxy

यता सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रकाश खड्काले पनि सुदूरपश्चिम रोयल्स ट्रफि उठाउने लक्ष्यका साथ अघि बढेको बताएका छन् ।

एक खेल हार्दा अहिले सुदूरपश्चिमको जितका विषयमा फरक फरक चर्चा भए पनि यसपालि सुदूरपश्चिम रोयल्सले ट्रफि उचाल्ने खड्काले दाबी गरेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार