धनगढीमा रोकिएन भारतीय ट्याक्सीको ‘रजगज’, सुरक्षा चुनौति थपिँदा पनि प्रशासन कि मौन ?

धनगढी । केही दिनअघि कल २४ न्यूजले ‘धनगढीमा भारतीय ट्याक्सीको रजगज’ शीर्षकमा समाचार सार्वजनिक गर्यो । समाचार सार्वजनिक भएपछि प्रशासनले केही चासो देखायो । कैलाली भन्सार कार्यालयका सूचना अधिकारी खिमप्रसाद आचार्यले भारतीय ट्याक्सी (पँहेलो नम्बर प्लेट भएका)हरु नेपालमै बास बिताउनु गैरकानूनी भएको भन्दै कारवाही गर्ने बताए । तर समाचार सार्वजनिक भएको र भन्सारका अधिकारीले ‘कारवाही … Continue reading धनगढीमा रोकिएन भारतीय ट्याक्सीको ‘रजगज’, सुरक्षा चुनौति थपिँदा पनि प्रशासन कि मौन ?