धनगढीमा भारतीय ट्याक्सीको रजगज (भाग २): नेपालमै रात बिताउनु गैरकानूनी, भन्सार भन्छ- ‘कारवाही गर्छौं’
धनगढी । धनगढीमा अहिले भारतीय ट्याक्सीको रजगज छ । स्थानीय तह र प्रशासनको सहमतिको गलत व्याख्या गर्दै भारतीय पहेँलो नम्बर प्लेटका ट्याक्सीहरु नेपालमा आउने र अवैध रुपमा यतै बास बस्ने गरेका छन् । धनगढीको चौराहामा छुट्टै जग्गा पार्किङमा लिएर भारतीय ट्याक्सीहरु पार्किङ गरेर राखिन्छन् । यतिसम्म कि राती नेपालमै बास बस्ने ट्याक्सीहरु अवैध गतिविधिमा समेत प्रयोग … Continue reading धनगढीमा भारतीय ट्याक्सीको रजगज (भाग २): नेपालमै रात बिताउनु गैरकानूनी, भन्सार भन्छ- ‘कारवाही गर्छौं’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed