बङ्गलादेशमा तीव्र डेंगु सङ्क्रमण ९८३ नयाँ सङ्क्रमित, छ जनाको मृत्यु

ढाका :- बङ्गलादेशमा सोमबार मात्र ९८३ नयाँ डेंगु सङ्क्रमण दर्ता हुनुका साथै छ जनाको मृत्यु भएको जनाइएको छ । 

यस वर्ष मात्र हाल सम्म सङ्क्रमितको सङ्ख्या ६६ हजार ४२३ पुगेको तथा मृतकको सङ्ख्या २६९ पुगेको स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा महानिर्देशनालय (डिजिएचएस) ले जनाएको छ । 

Galaxy

डिजिएचएसको तथ्याङ्क अनुसार सेप्टेम्बरमा १५ हजार ८६६ तथा अक्टोबरमा अहिलेसम्म १९ हजार ०८१ डेंगुका सङ्क्रमित दर्ता भएका छन् । जसका कारण अक्टोबरमा ७१ जना तथा सेप्टेम्बरमा ७६ जनाको मृत्यु भएको जनाइएको छ ।   

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार