धनगढीमा आयोजना हुँदै ‘कल २४ न्युज फुटसल प्रतियोगिता २०८२’

धनगढी । कल २४ न्युजले फुटसल प्रतियोगिता आयाजना गर्न लागेको छ । कात्तिक १ गते (शनिबार) धनगढीमा ‘कल २४ न्युज फुटसल कप २०८२’ आयोजना गर्न लागेको हो ।

प्रतियोगिता बालमिकी फुटसल ग्राउन्डमा हुनेछ । प्रतियोगितामा ३० वर्ष भन्दा माथि उमेर समूहका मात्र सहभागी हुन पाउनेछन् ।

Galaxy

मिडिया समुदायबीचको सहकार्य, मित्रता र उमंगलाई थप प्रगाढ बनाउन प्रतियोगिताको आयोजना गर्न लागेको कल २४ न्युजका सम्पादक भक्तराज जोशीले बताएका छन् ।

प्रतियोगितामा सहभागी हुन ९८५८४२३०९९ मा सम्पर्क गर्न सकिनेछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार