बझाङमा दुर्घटना हुँदा घाइते भएका स्वास्थ्यकर्मीको मृत्यु

धनगढी । बझाङमा मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका स्वास्थ्यकर्मीको मृत्यु भएको छ । जयपृथ्वी नगरपालिका– ३ निवासी ३८ वर्षीय नरजितबहादुर खड्काको बिहीबार मृत्यु भएको हो ।

उनी गत असोज १७ गते साँझ जयपृथ्वी नगरपालिका–२ बाट आफ्नो घरतर्फ फर्कने क्रममा उनी सवार मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको थियो । उपचारका लागि उनलाई धनगढी हुँदै भारत पठाइएको थियो । 

Galaxy

उनी तलकोट गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुखका रूपमा कार्यरत थिए।खड्का राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ नेपाल, जिल्ला कमिटी बझाङका अध्यक्ष थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार