सुदूरपश्चिम प्रदेश प्रहरीका ११ गाडी काठमाडौँ पठाइयो

धनगढीः सुदूरपश्चिमबाट प्रहरीले ११ वटा गाडी प्रहरी प्रधान कार्यालय काठमाडौँ पठाइएको छ।

जेन्जी आन्दोलनका क्रममा प्रहरीका सवारीसाधनमा आगजनी भएपछि हेडक्वाटरले प्रदेश प्रहरीलाई गाडी पठाउन निर्देशन दिएको थियो।

SHIKHAR COOL TECH

सोहि निर्देशन अनुसार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीका ११ गाडी पठाइएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र मातहतका विभिन्न युनिटले सञ्चालन गर्दै आएका ११ वटा गाडी काठमाडौँ पठाइएको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार